प्रमुख
लेटाङमा ७० वर्षिया वृद्धामाथि निर्घात कुटपिट, दुइजना पक्राउ
मोरङको लेटाङ नगरपालिका वडा नं. ३ निवासी ७० वर्षिय दलित वृद्धा विभा रसाईलीलाई आफ्नै छिमेकीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चैत्र २० गते बुधबार अपरान्ह ५ बजे तिर महिलामाथि कुटपिट गरिएको भए पनि कुटपिट गर्नेले म...
