प्रमुख
पहिलोपटक बिराटनगर आइपुयो भारतीय रेल, हेर्नेको घुइँचो
भारतको बथनाबाट विराटनगर महानगरपालिका १८ बुधनगरसम्म पहिलो पटक मालबहाक रेल आइपुगेको छ । परिक्षणका रूपमा आइतबार दिउँसो साढे २ बजे नेपाली भुभागको तीन सहित आठ किलोमिटरको दूरी पार गरी रेलको इन्जिन ल्याइएको हो । रेल–वे परीक्...
