प्रमुख
मोटरसाइकल किन्न छुट्याइएको रकमले बिपन्नका घर बनाइदिंदै कानेपोखरीका वडाध्यक्षहरु
मोरङ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफैले गरेको निर्णय फिर्ता लिदै बिपन्नहरुको खरको छानो हटाइ जस्तापाता लगाइदिने निर्णय गरेका छन् । गाउँपालिकाका ...
