प्रमुख
सुनसरीमा भारतीय अपराधीको हत्याकाण्ड, गोली हानेर नेकपाका नेताको हत्या, प्रहरी घाइते
सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरी नेकपाका एक नेताको हत्या भएको छ । सुनसरी भुटाहाको रेयान नेशनल पब्लिक स्कुलको ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका ५१ बर्षिय खुर्शिद आलमको अज्ञात समुहले गोली हानी हत्...
