प्रमुख
जनप्रतिनिधि आएयता १५ महिने अबधिमा के के उल्लेखनीय काम गर्यो बेलबारी नगरपालिकाले ?
बेलबारी नगरपालिकाको प्रथम अधिवेशनबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागि कुल ६६ करोड ४ लाख २ हजार २ सय २ रुपैँया ९२ पैसाको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ का लागि दोस्रो नगरसभाबाट ८० करोड २ लाख १४ हजार ब...
