प्रमुख
भ्वाइस अफ किड्सको भोटिङ राउण्डमा पुगिन् पथरीकी तुलसा थापा
पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो ’ गीत प्...
