प्रमुख
धिमाल पोषाक प्रबर्द्धनका लागि बेलबारी नगरपालिकाले दियो तान बुन्ने मेसिन
बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइ गर्न तान बुन्ने मेसिन प्रदान गरेको छ । धिमाल प्रथम जाति व्यवस्थापन समिति मार्फत नगरपालिकाले साढे ३ लाख भन्दा बढी मुल्य पर्ने दुइवटा तानबुन्ने मेसिन हस्...
