प्रमुख
सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग
रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ ...
