कृषि/सहकारी
कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु
कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरप...
