पूर्वी नेपाल
सडक बिभागले २७ करोड इष्टिमेट गरेको पुल गाउँपालिकाले बनायो २ करोड ९० लाखमै
झापाको हल्दिबारी गाउँपालिकाले सडक विभागले अनुमान गरेको २७ करोड रुपैयाँ लागत पर्ने पुल जम्मा २ करोड ९० लाख रुपैयाँमा निर्माण गरेर उदाहरणीय काम गरेको छ। स्थानीय स्रोत र प्रविधिको दक्ष प्रयोगमार्फत निर्माण सम्पन्न गरिएको...
