पूर्वी नेपाल
तमोर नदीमा १० महिनामै बन्यो मोटरेवल पुल, ताप्लेजुङबासीलाई ठूलो राहत
फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाको सिमानामा पर्ने तमोर नदीमाथि मोटरेवल पुल निर्माण गरिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत परियोजनाको मुख्य प्रवर्द्धक सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले करिब ८ करोडक...
