समाचार
चिरफार नगरी दुरबिनको माध्यमबाट नोबेलमा गरियो मस्तिष्कको शल्यक्रिया
नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबा...
