गाउँ/समाज
बेलबारी, कानेपोखरी र सुन्दरहरैंचाका ६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार र बिहीबार मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले विहिबार बेलबारी, सुन्दरहरैंचा र काने...
