स्पोर्ट्स
खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ । अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ । विस्तार ग...
