२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान 

Author Uttari Morang
बिहिबार, आश्विन २५, २०७५
नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान 

मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ ।

बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खेलाडिहरुलाई सम्मान गरेको हो । खेलाडिहरुलाई मेयर ज्ञानेन्द्र सुबेदीले फुडबल (सुज)जुत्ता प्रमाणपत्र दिएर सम्मान गरेका छन । १५ जना खलाडिलाई जुत्ता सति सम्मान गरेका छौ वडा नम्बर १ का अध्यक्ष चक्र खुलालले भने अन्य १ नम्बर वडाका बैकलपिक खेलाडिलाई समेत सम्मान गरेका छौ ।

यसैगरी युवा उत्तकृष्ट खेलाडिका जनम राई तथा खेलका काच सजि धिमालर्ला नगद पाच हजार सहित प्रमाण पत्रले सम्मान गरेको छ । खेलका असार ९ गते देखी १९ गते सम्म एम्रीयो युवा कलबले मेयरकपको आयोजना गरेको थियो ।