ताजा अपडेट
भुजिया तथा आलु चिप्स बनाउने तालिम सम्पन्न
Uttari Morang
बिहिबार, आषाढ १९, २०७६
नेपाल पिछडा वर्ग महाँसघको आयोजना तथा बेलबारी नगरपालिकाको सहयोगमा भुजिया तथा आलु चिप्स बनाउने तालिम सकिएको छ ।
२० दिन सम्म चलेको तालिमको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले सहभागिहरुलाई प्रमापत्र दिदै तालिम पछि ब्यावासयमा लाग्न आग्रह गरे ।
तालिममा दुई दर्जन भन्दा वढि सहभागी भएको नेपाल पिछडा बर्ग महाँसघकी बेलबारी अध्यक्ष रामपरी शाहले बताईन ।






