२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

डा. शिवमायालाइ सभामुख बनाउन गृह जिल्ला मोरङकै स्थानीय तहका उप प्रमुखहरुको लबिङ

Author Uttari Morang
मंगलबार, पुष २९, २०७६
डा. शिवमायालाइ सभामुख बनाउन गृह जिल्ला मोरङकै स्थानीय तहका उप प्रमुखहरुको लबिङ

      मागपत्रमा श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युँताउन सक्ने तुम्बाहाम्फेको योग्यता–क्षमता र आवश्यकताको आधारमा उनले नेतृत्व गर्ने ठाउँ पाएमा महिलाहरुले फड्को मार्न सक्नेमा मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरू विश्वस्त रहेको भनिएको छ । उप सभामुख तुम्बाहाम्फे पनि मोरङकै उर्लाबारीकी हुन् ।