२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा शुरुभो छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८०

Author Uttari Morang
मंगलबार, माघ ०२, २०८०
बेलबारीमा शुरुभो छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८०

बेलबारीमा छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।

बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सल खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन खेलमा बेलबारी वडा नं. १ र ८ ले बराबरी १/१ अंक बाँडेका छन् । दुवै टिमले खेलको निर्धारित समय भित्र गोल गर्न नसक्दा बराबरीमा खेल सकिएको थियो  ।

 

 

 

फाइनल खेल माग २० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु.१ लाख ११ हजार १ सय ११ र उपविजेताले रु.५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा बेलबारीको ११ वटै वडाका टीमहरु सहभागी छन् ।