२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बेलबारीको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन

Author Uttari Morang
बुधबार, माघ ०२, २०७५
बेलबारीको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन

मोरङको बेलबारी १ मा रहेको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ ।

लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन् ।

तेह्रथुमबाट  बि.स २०५९ सालमा बेलबारी आएर उनले निरन्तर होटल ब्यबसाय सञ्चालन गर्दै आएका ५० बर्षिय कार्कीका एक श्रीमती,दुई छोरा र एक छोरी छन् । – बेतना दैनिकबाट