२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु

Author Uttari Morang
शुक्रबार, माघ १८, २०७५
झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु

परम्परागत मान्यता तोड्दै झापाको बिर्तामोडमा तीन  जना छोरीहरु बाबुको काजकिरियामा बसेका छन् ।

साबिक गरामनी गाविसका अध्यक्ष हाल बिर्तामोडका ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु लुइँटेल, इञ्जु प्रसाइं र सञ्जु सङ्ग्रौला बाबुको काजकिरियामा बसेका हुन् ।

मृतक घिमिरेकी पत्नी चन्द्रकला घिमिरेसहित तिनैजना छोरीहरू कोरो ढिकुरो गरेर नै काजकिरियामा बसेको बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले बताए ।