२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

इटहरी उपमहानगरको पहलमा काठमाडौंबाट आएर अलपत्र परेका संखुवासभाका १८ जनाको उद्दार

Author Uttari Morang
शुक्रबार, बैशाख १२, २०७७
इटहरी उपमहानगरको पहलमा काठमाडौंबाट आएर अलपत्र परेका संखुवासभाका १८ जनाको उद्दार

काठमाडौदेखि आएर इटहरीमा विचल्लीमा परेका संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरले उद्वार गरी भेडेटारसम्म पुरयाएको छ ।

गर्भवति महिला,जेष्ठ नागरिक र वालवच्चा सहितको समूहलाई विहान खानाको ब्यवस्था गरेर गाढी चढाई भेडेटार सम्म पूरयाइएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले वताइन् ।

भेडेटारबाट धनकुटाको उत्तरी सिमासम्म पुरयाउन धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव विमलीसँग अनुरोध गरिएको उनले जानकारी दिइन्  ।