कला/संस्कृति
‘बेलबारी आइडल २’ को फाइनलका लागि उत्कृष्ट १० प्रतिस्पर्धीहरु छनौट
‘सुर सप्तक बेलबारी आइडल २’ को फाइनलका लागि टप टेन प्रतिष्पर्धीहरु छनौट भएका छन् । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा शनिबार भएको सेमीफाइनल चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० फाइलनलिष्ट छनौट भएका हुन् । आइडलको सेमीफ...
