पूर्वी नेपाल
नोबेलले ओपन हार्ट सर्जरी सेवा दिन थालेपछि राहत महसुस गर्दैछन् पूर्वी नेपालका जनता
नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीह...
