पूर्वी नेपाल
केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना
नेपाली कांग्रेसले धनकुटाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा केन्द्रिय नेताहरूको उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ । गरिजा प्रसाद कोईराला फाउण्डेशनले गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कां...
