समाचार
गाेल्डेन फ्युचर सहकारीको सातौं साधारणसभा सम्पन्न, मर्जरमा जाने योजना पारित
मोरङ बेलबारी २ मा रहेकाे गाेल्डेन फ्युचर वचत तथा ऋण सहकारीले एउटै प्रकृतिका सहकारीसँग मर्जरकाे प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै साताैं साधारणसभा सम्पन्न गरेकाे छ । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानकाे सभाहलमा सम्पन्...
