समाचार
२४ घण्टापछि छुटे बेलबारी नगरपालिकाका कर्मचारीलाई कुट्ने पुर्ब प्रधानपञ्च राइ
बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पुर्बप्रधानपञ्च असित राई पक्राउ परेको २४ घण्टापछि बुधबार अपरान्ह छुटेका छन् । ईलाका प्रहरी कार्यालय बेलबा...
