गाउँ/समाज
धनकुटामा शुरुभो जिल्ला स्तरीय राष्टपति कप रिनिङ्ग कप
धनकुटा जिल्लामा शुक्रबारदेखि धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गरे । उद्घाटनपछि आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तरगत ...
