गाउँ/समाज
तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण
विदेशबाट फर्किएका, दलित तथा स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको का...
