पूर्वी नेपाल
पुर्व पश्चिम राजमार्ग किनारका रुख काट्न नम्बरिङ र मूल्याङ्कन गरिँदै
पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि...
