प्रवास
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन रंगशालाका लागि प्रबासबाट पठाइयो झण्डै ८ लाख
सरोज बास्तोला, कतार / धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि इजरायल लगायत विभिन्न देशमा रहेका नेपालीहरुले ७ लाख ७९ हजार ५ सय १० रुपैयाँ सहयोग गरी...
