गाउँ/समाज
देवीझोडा सामुदायिक वनमा गोविन्द बस्नेतको नेतृत्व, नयाँ समिति गठन
मोरङ केराबारी ९ स्थित देवीझाेडा सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारणसभाले गोबिन्द बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शुक्रबार र शनिबार भएको साधारण सभाले समिति चयन गरेको हो । नवगठित समितिमा रत्ना राइ उप...
