स्पोर्ट्स
बेलबारीमा नोबेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप हुँदै, ८ मुलुकका ६ सय सहभागी हुने
मोरङको बेलबारीमा यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म नोवेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । आयोजक सितोरियो करांँतेे एसोसिएसन (बेलबारी डोजो) ले शुक्रबार बेलबारीमा पत्रकार सम्मेलन गरी सो जानकारी...
