स्पोर्ट्स
बेलबारी गोल्डकपको दोस्रो खेलमा भारतलाई हताउँदै सिराहा बिजयी
बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार युकेएफसी भारतलाई लज्जास्पद हार चखाउँदै सलहेस युवा क्लब सिराहा बिजयी भएको छ । सहलेशका लागि ४-० को नतिजा निकाल्ने क्रममा वान भर्सेर वानमा फैजलले २४ मिनेटमा,फोड...
