स्पोर्ट्स
आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि
प्रथम बेतना कप फुटबल प्रतियोगिताको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक बेतना युनाइटेड क्लबलाइ ट्राइब्रेकरमा पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि हात पारेको हो । सातौं दिन शनिबार भए...
