स्पोर्ट्स
चुलाचुली फुटबल क्लब दमक पनि तेश्रो उधौली कपको सेमीफाईनमा
तेश्रो उधौली कप फुटबल प्रतियोगिताको मंगलवार भएको पहिलो चरणको तेश्रो खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा पराजित गर्दै चुलाचुली फुटबल क्लब दमक सेमीफाईनमा प्रवेश गरेको छ । खेल संचालन भएको दुई मिनेटमै चुलाचुली...
