प्रमुख
अब चाहिँ बनिसक्ला कि जस्तो छ विराटनगर–इटहरी–धरान सडक
लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको...
