प्रमुख
माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी
माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ । सोमबार थप १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको हो । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरप...
