प्रमुख
भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना
केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ...
