प्रमुख
जिल्लाभरी एकैखाले ऐन कानुन बनाउन तम्सिए मोरङका स्थानीय सरकारहरु
मोरङका १७ वटै स्थानीय तहले एकै खालको कानुन बनाएर कार्यान्वयनमा ल्याउने भएका छन् । अन्तरपालिका साझा सरोकार मञ्चको केराबारी २ स्थित जेफालेमा यसै हप्ता बसेको बैठकले स्थानीय तहहरुले फागुनको पहिलो साता भित्र एकैदिन हिउँदे ...
