प्रमुख
कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता
कास्की २ को उप निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । तत्कालीन पर्यटनमन्त्री रबिन्...
