प्रमुख
लोहान्द्रा र चिसाङ खोलामा तटबन्ध गरिदै, संघीय र प्रदेश सरकारले दिए झण्डै ३ करोड
मोरङको बेलबारीमा रहेका लोहन्द्रा र चिसाङ खोलामा तटबन्धन गर्नका लागि उपभोक्ता समिति गठन गरी काम अघि बढाईएको छ । बेलबारी १, र ५ नम्बर वडाको लोहान्द्रा खोलामा तटबन्धन गर्नका लागि संघिय सरकार मार्फत २ करोड भन्दा वढि बजेट ...
