प्रमुख
चार करोड लागतमा धनकुटामा बन्ने भो शिक्षण अस्पताल, पुर्वी पहाडका जनतालाई ठूलो राहत
धनकुटामा पुर्वी पहाडी जिल्लामै सबैभन्दा ठूलो शिक्षण अस्पताल बन्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले आइतबार प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सवासहितको ...
