प्रमुख
आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !
म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर ...
