प्रमुख
रहेनन् बृद्धभत्ता शुरु गर्ने पुर्व अर्थमन्त्री अधिकारी, दिउँसो हल्ला, राति निधन
पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको छ । १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई अस्पतालले शनिबार राती ९ बजेर ३५ मिनेटमा मृत घोषणा गरेको हो । उ...
