प्रमुख
चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’
नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन् । उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तान...
