प्रमुख
तेस्रो कुसुमे उधौली कप शुरु भएसँगै केरावारी ९ मा बढ्यो फुटबलको माहोल
तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएसँगै केराबारी ९ मा फुटबलको माहोल बढेको छ । चासोक तङनाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा शनिबारदेखि चर्चित टीमहरु...
