प्रमुख
व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त
मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका ह...
