प्रमुख
गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा अब दैनिक ८ घण्टा भेटिन्छन् डाक्टरहरु
मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पतालको सेवा विस्तार गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरे...
