प्रमुख
केराबारीमा गठबन्धनको क्षेत्र नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण
बाम लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्धार एवम् कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघको निर्वाचनमा ...
