प्रमुख
भारतले नेपाललाइ दियो २ सय वटा गाडी, कहाँ होलान् यसअघिका ६ हजार गाडी ?
बिशेष गरी निर्वाचनलाइ केन्द्रित गर्दै भारतले नेपाल सरकारलाइ २ सय वटा सवारी साधन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीको चाबी हस्तान्...
